बुधवार, भाद्र ४ २०८२
बुधवार, भाद्र ४ गते २०८२

२०८२, भाद्र ४ गते

20th Aug 2025

    बुधवार, भाद्र ४ २०८२

उपसभामुख हटाउने कदम गलत छ, हामी विरोध गर्छौं: प्रचण्ड

उपसभामुख हटाउने कदम गलत छ, हामी विरोध गर्छौं: प्रचण्ड

भाद्र ३, २०८२ मंगलवार
भाद्र ३, २०८२ मंगलवार
  • उपसभामुख हटाउने कदम गलत छ, हामी विरोध गर्छौं: प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलले उपसभामुख इन्दिरा रानामगरलाई हटाउन खोजेको विषयको आफुहरुले विरोध गर्न बताएका छन् ।

    प्रचण्डले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदै राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त गरेको महिलालाई अहिले अनाहकमा हटाउने कोसिस भएको भन्दै यसको आफुहरुले विरोध गर्ने बताएका हुन् । साथै प्रचण्डले उपसभामुख रानामगरले कुनै गलत काम नगरेको समेत दाबि गरेका छन् । 

    उनले भने- 'उहाँहरुको एटेम्ट त धेरै पहला देखिको हो, उपसभामुख हटाउने, तर त्यो गलत गर्दै हुनुहुन्छ, गल्ति त उहाँहरुले गरिनै रहनुभएको छ, यो सरकार बने देखिनै उहाँहरुले गल्ति बाहेक राम्रो काम त गरेकै छैन, एउटा महिला, आदिबासी जनजाती महिला, सामाजिक सेवा, बालबच्चाको हेरचाह गर्नेमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त  गरेको महिलालाई अहिले अनाहकमा हटाउने जो कोशिस गर्नुभएको छ, गलत छ यो, हामी यसको विरोध गर्छौं, उहाँले केहि गरेको केहि प्रमाण छैन ।' 

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट