-
शुक्रवार, श्रावण ३० २०८२
सभामुख देवराज घिमिरेले कुलिङ पिरियडमा भएको हेरफेर छानबिनसम्बन्धि प्रतिवेदन कार्यान्वयनका लागि निर्देशन दिएका छन् । सभामुख घिमिरेले प्रतिवेदन कार्यान्वयनका लागि प्रमुख दलका प्रमुख सचेतकहरूको सुझाव अनुसार आज सबै दलका संसदीय कार्यालयहरू, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन
नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलका नेता गंगाराम चौधरीमाथि कारबाही गरेकी छन् । पार्टीले सोधेको स्पष्टीकरणको समेत जवाफ नदिएको भन्दै चौधरीमाथि कारवाही गरेर संसदलाई जानकारी गराएकी छन् । पार्टी संसदीय दलको नेताको भूमिकामा रहेको व्यक्तिले नपाएको महासचिवको ओहोदा उल्लेख गरी पार्टीको लेटरप्याड
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा गणपूरक सङ्ख्या नपुगेपछि स्थगित भएको छ । कूल २६ जना सदस्य रहेको लेखा समितिको आजको बैठकमा १२ जना मात्र उपस्थित रहेका थिए । समितिको आजको बैठकमा गणपूरक सङ्ख्या नपुगेपछि अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको हो । प्रतिनिधिसभा नियमावली २०७९ को
प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा शान्ति सुव्यवस्था खलबलाउन तमाम शक्ति लागेको आरोप लगाएका छन् । मधेस प्रदेश प्रहरी कार्यालयको प्रशासनिक भवनको उद्घाटन गर्दै शुक्रबार प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ‘भड्काउने मानिसहरू थुप्रै छन् । देशमा शान्ति सुव्यवस्था खलबलियोस् भन्ने, देशलाई प्रतिगमनतिर लैजाने,’ प्रधानमन्त्री ओलीले भने,
सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको नेतृत्वमा प्राप्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशीताको प्रभावकारी कार्यान्वयनमा आफूहरू दृढ रहेको बताएका छन् । पार्टी निकट नेपाल मगर संघको तेस्रो महाधिवेशनको आज (शुक्रबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा उदघाटन गर्दै सभापति देउवाले संविधान संशोधन गरेर अझै समावेशी
अचेल किसानलाई माना रोपेर मुरी उब्जाउने चटारो छ । कोही धान रोपाइँमा, कोही कोदो रोपाइँमा
सुदूरपश्चिमका पहाडी जिल्लामा बसाइँसराइका कारण गाउँ रित्तो हुँदै गएका छन् । तराईमा जनसंख्याको ग्राफ बढ्दो
छोरीलाई अमलाको अचार निकै मन पर्छ । क्यानेडा पुगेकी छोरीलाई कसरी खुवाउने ? मैतीदेवीका भवानी
स्वस्तिक लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि आजदेखि आइपीओ बिक्री खुला भएको छ । नेपाल धितोपत्र बोर्डले स्वस्तिक लघुवित्तलाई जारी पुँजी ५ करोड ७७ लाख ५० हजार रुपैयाँको ४० प्रतिशतले हुन आउने २ करोड ३१ लाख बराबरको साधारण शेयर जारी गर्न अनुमति
भूस्वर्गको रूपमा लिइने बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिका पर्यटक तथा श्रद्धालु भक्तजनका लागि उत्कृष्ट
Foton is geared up to make a strong appearance at this year's NADA Auto Show
टाटा.इभीको नेपालस्थित एक मात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा लि. यसपटक विशेष तयारीसहित सहभागी हुँदैछ
नेपालको अग्रणी अन डिमाण्ड सर्भिस प्लेटफर्म भेटायोले काठमाडौं उपत्यकाका घर तथा अफिस प्रयोगकर्ताका लागि प्रोफेशनल
ग्लोबल आइएमई बैंक लिमिटेड र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडबीच सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुलाई आवश्यक पर्ने
एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किम आजदेखि (साउन २९ गते) निष्काशनमा आएको छ । यो
हाँस्य कलाकार केदार घिमिरेको पहिचान नै ‘माग्ने बुढा’ बनिसकेको छ । उनले दर्शकबाट पाएको नाम नै चिनारीका रुपमा प्रयोग गर्ने गरिन्छ । रेडियोमा अन्तर्वार्ता गर्ने कलाकार भेट्ने क्रममै अभिनयप्रति आकर्षित
टप इन्ड टी-२० सिरिज अन्तर्गत एनटी स्ट्राइकले नेपाललाई १७८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको एनटी स्ट्राइकले २० ओभरमा ८विकेट गुमाउदै १७७ रन बनाएको हो । एनटी स्ट्राइकका लागि डी आर्सी सर्टले
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सुशासनको सूचक भनेको सदनको मन्तव्य नभएको बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकपश्चात उनले सुधार, सुशासन र सार्वजनिक सेवाको सूचक भनेको सदनको मन्तव्य नभएको भन्दै सार्वजनिक सेवामा सुधार भएको...