शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

प्रधानमन्त्रीले कक्षा १२ उतिर्ण विद्यार्थीहरुलाई शुभकामना दिदैं भने- देशमै केहि गर्ने नयाँ यात्राको सुरुवात गरौँ

प्रधानमन्त्रीले कक्षा १२ उतिर्ण विद्यार्थीहरुलाई शुभकामना दिदैं भने- देशमै केहि गर्ने नयाँ यात्राको सुरुवात गरौँ

श्रावण १९, २०८२ सोमवार
श्रावण १९, २०८२ सोमवार
  • प्रधानमन्त्रीले कक्षा १२ उतिर्ण विद्यार्थीहरुलाई शुभकामना दिदैं भने- देशमै केहि गर्ने नयाँ यात्राको सुरुवात गरौँ

    प्रधानमन्त्री केपी शर्मा ओलीले तुर्कमेनिस्तानबाट कक्षा १२ उतिर्ण विद्यार्थीहरुलाई शुभकामना दिदै  नेपालमै पढ्ने र देशमै केही गर्ने नयाँ यात्राको सुरुवात गर्न अपिल गरेका छन् ।

    प्रधानमन्त्री ओलीले तपाईहरुको मेहनत सफल भएको भन्दै अब नेपालमै पढ्ने र देशमै केही गर्ने नयाँ यात्राको सुरुवात गर्न अपिल गरेका हुन् । 

    उनले भनेका छन्- भूपरिवेष्ठित विकासशील देशहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन यता म तुर्कमिनस्थानमा छु । उता नेपालमा  कक्षा १२ को रिजल्ट आयो भन्ने थाहा पाएँ । बधाई नानीबाबुहरु ! तपाईहरुको मेहनत सफल भयो, अब नेपालमै पढ्ने र देशमै केही गर्ने नयाँ यात्राको सुरुवात गरौं । फेरि पनि बधाई सबैलाई ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार