आज संघीय संसदको प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दैछ ।
आज बिहान साढे १० बजेदेखि शुरु हुने समितिको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विद्येयकको प्रारम्भिक प्रतिवेदनलाई अन्तिम रुप दिने सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।
प्रतिक्रिया दिनुहोस्