बुधवार, भाद्र ४ २०८२
बुधवार, भाद्र ४ गते २०८२

२०८२, भाद्र ४ गते

20th Aug 2025

    बुधवार, भाद्र ४ २०८२

एनएमबि बैंकको नयाँ अटो लोन योजनाः अब ७.१३ प्रतिशत ब्याजदरमै गाडी किन्न पाइने

एनएमबि बैंकको नयाँ अटो लोन योजनाः अब ७.१३ प्रतिशत ब्याजदरमै गाडी किन्न पाइने

भाद्र ३, २०८२ मंगलवार
भाद्र ३, २०८२ मंगलवार
  • एनएमबि बैंकको नयाँ अटो लोन योजनाः अब ७.१३ प्रतिशत ब्याजदरमै गाडी किन्न पाइने

    एनएमबि बैंकले नाडा अटो शोमा सहभागिता जनाउँदै र आउने चाडपर्वलाई लक्षित गर्दै विशेष अटो लोन योजना सार्वजनिक गरेको छ ।

    यो योजना अन्तर्गत ग्राहकहरुले केवल ७.१३ प्रतिशतको आकर्षक व्याजदरमा सवारी साधन कर्जा उपभोग गरी व्यक्तिगत सवारी साधन किन्न सक्नेछन् ।

    बैंकले यो योजना सिमित अवधिका लागि मात्र ल्याएको छ । कर्जा आवेदन प्रक्रिया सहज र लचिलो बनाइएको छ । इलेक्ट्रिक सवारी साधन किन्न चाहेका ग्राहकहरुका लागि एनएमबि बैंकको यो अफर एक राम्रो अवसर हुनेछ ।

    एनएमबि बैंकले यस अफर मार्फत वातावरण मैत्री सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्दै नेपालको दिगो तथा हरित भविष्य निर्माणतर्फ सहयोग गर्ने लक्ष्य लिएको छ । बैंकको यो प्रयास दिगो विकासमा टेवा पर्याउने र ग्राहकलाई केन्द्रमा राखेर सेवाहरु उपलव्ध गराउने प्रतिवद्धताको एउटा उदाहरण हो ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट