शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

ललितपुर महानगरले सम्पदाको क्षेत्रमा कायापलट गरेको छः प्रमुख महर्जन

ललितपुर महानगरले सम्पदाको क्षेत्रमा कायापलट गरेको छः प्रमुख महर्जन

आषाढ २०, २०८२ शुक्रवार
आषाढ २०, २०८२ शुक्रवार
  • ललितपुर महानगरले सम्पदाको क्षेत्रमा कायापलट गरेको छः प्रमुख महर्जन

    ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महालक्ष्मी मन्दिरको अलङ्कार निर्माणको लागि चाँदी हस्तान्तरण गरेको छ ।

     शुक्रबार ललितपुरमा एक कार्यक्रमको आयोजना गर्दै उनले महालक्ष्मी मन्दिरको अलङ्कार निर्माणको सन्दर्भमा ललितपुर महानगरपालिकाले लगभग २९ सय ४१ तोला चाँदी हस्तान्तरण गरेको बताए । 

    Photo (11) (1).jpg

    उनले भने, ‘चाँदी मन्दिरको लागि भनेर दिएको यो पहिलो पटक हो । हामीसँग यसको अनुभव छैन् । लगभग २९ सय ४१ तोला चाँदी हामीले हस्तान्तरण गरेका छौं । हस्तान्तरणपछिको काम गराउने अवस्थामा केही भन्न नसक्ने र आरोप लगाउन नसक्ने गरि काम गर्नको लागि अनुरोध गर्न चाहान्छु ।’ 

    यस्तै, उनले महानगरमा अहिलेसम्म धेरै क्षेत्रमा धेरै काम गरे पनि त्यो मध्य सम्पदाको क्षेत्रमा कायापलट नै हुने गरि काम गरेको बताए । 

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार