शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

परराष्ट्रमन्त्री राणा जापान प्रस्थान

परराष्ट्रमन्त्री राणा जापान प्रस्थान

जेठ ६, २०८२ मंगलवार
जेठ ६, २०८२ मंगलवार
  • परराष्ट्रमन्त्री राणा जापान प्रस्थान

    परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जापान प्रस्थान गरेकी छन् । टोकियोमा भोलिदेखि सुरु हुने ज्येष्ठ नागरिकहरुमा हुने सामाजिक एकान्ततासम्बन्धी सम्मेलनमा सहभागी हुन उनी गए राति जापान प्रस्थान गरेकी हुन् ।

    एसियाली नागरिकको कल्याण तथा शिक्षाका लागि प्रतिष्ठान (फाउण्डेसन फर द वेलफेयर एण्ड एजुकेशन अफ द एसियन पिपुल) द्वारा आयोजित सो सम्मेलनमा १२ भन्दा बढी देशका मन्त्री, सरकारी उच्च अधिकारी एवं वरिष्ठ सामाजिक अभियन्ताहरूको सहभागिता रहने छ ।

    जापानमा रहँदा उनले द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उनी आगामी शनिबार स्वदेश फर्कने कार्यतालिका रहेको सचिवालयले जानकारी दिएको छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार