शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

बोरामा गाडिएको अवस्थामा शव भेटियो, पहिचान गर्न कठिन (भिडियो)

बोरामा गाडिएको अवस्थामा शव भेटियो, पहिचान गर्न कठिन (भिडियो)

चैत्र १२, २०८१ मंगलवार
चैत्र १२, २०८१ मंगलवार
  • बोरामा गाडिएको अवस्थामा शव भेटियो,  पहिचान गर्न कठिन (भिडियो)

     सिरहामा खोला किनारमा बोरामा गाडिएको अवस्थामा एक जनाको शव भेटिएको छ ।

    गोलबजार नगरपालिका–९ गोविन्दपुरस्थित घुर्मी खोला किनारमा बोराभित्र राखेर गाडिएको अवस्था आज बिहान १० बजेतिर शव फेला परेको हो ।

    Photo (2).jpeg

    मिर्चैयाका डीएसपी पञ्चकुमार बाखुले शव कुहिसकेको अवस्थामा रहेकाले कसको हो भन्ने पहिचान गर्न कठिन भएको बताए ।

    शव परीक्षणका लागि अस्पताल पठाउने तयारी भइरहेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए । 

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार