बुधवार, भाद्र ४ २०८२
बुधवार, भाद्र ४ गते २०८२

२०८२, भाद्र ४ गते

20th Aug 2025

    बुधवार, भाद्र ४ २०८२

अल नासर साउदी सुपर कपको फाइनलमा

अल नासर साउदी सुपर कपको फाइनलमा

भाद्र ३, २०८२ मंगलवार
भाद्र ३, २०८२ मंगलवार
  • अल नासर साउदी सुपर कपको फाइनलमा

    अल नासर साउदी सुपर कपको फाइनलमा पुगेको छ । मंगलबार हङकङमा सम्पन्न सेमिफाइनल खेलमा अल इत्तिहादलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

    अल नासरको जितमा जोआओ फेलिक्स र साडियो मानेले एक एक गोल गरेका थिए । त्यस्तै अल इत्तिहादका लागि स्टेभेन बेर्गविन्ज्नले एक गोल गरेका थिए । यस खेलमा खेलको २५औं मिनेटमा साडियो मानेले रातो कार्ड पाएपछि अल नासर १० खेलाडीमा सिमित भएको थियो ।

    अब अल नासर फाइनलमा दोस्रो सेमिफाइनलको अल अहली र अल क्वादसिआहबीचको विजेतासँग खेल्ने छ । दोस्रो सेमिफाइनल बुधबार हुने छ भने फाइनल खेल शनिबार हुने छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट