आइतवार, भाद्र १ २०८२
आइतवार, भाद्र १ गते २०८२

२०८२, भाद्र १ गते

17th Aug 2025

    आइतवार, भाद्र १ २०८२

तुईन पुल नजिकै पहिरो, मुग्लिन-नारायणगढ सडक दुईतर्फी अवरुद्ध

तुईन पुल नजिकै पहिरो, मुग्लिन-नारायणगढ सडक दुईतर्फी अवरुद्ध

भाद्र १, २०८२ आइतवार
भाद्र १, २०८२ आइतवार
  • तुईन पुल नजिकै पहिरो, मुग्लिन-नारायणगढ सडक दुईतर्फी अवरुद्ध

    तुईन पुल नजिकै माथिबाट ढुंगा सहितको पहिरो जाँदा मुग्लिन नारायणगढ सडक आवागमन दुईतर्फी अवरुद्ध भएको छ ।

    आइतबार बिहान करिब ४ बजेतिर मुग्लिन नारायणगढ सडक खण्डको तुईन पुल नजिकै माथिबाट ढुंगासहितको पहिरो जाँदा आवागमन दुईतर्फि नै अवरुद्ध भएको हो ।

    अहिले पहिरो हटाउने कार्य भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ । अबको केहि समयमा पहिरो हटाई सवारी आवागमन दुवैतर्फ सुचारू हुने सडक डिभिजनले जानकारी दिएको छ । साथै वर्षायामको समयमा यस क्षेत्रमा पहिरोको जोखिम उच्च हुने हुनाले बुझेर, हेरेर मात्रै सुरक्षित यात्रा गर्न सडक डिभिजनले अनुरोध गरेको छ ।

     

     

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट