शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

श्रावण ३०, २०८२ शुक्रवार
श्रावण ३०, २०८२ शुक्रवार
  • राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक बिहान ११: ४५ बजेदेखि शुरु हुदैछ ।

    आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले 'राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८०/०८१ को छैटौं वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

    त्यस्तै आजको बैठकमा राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले 'सातवटै प्रदेशस्तरमा आयोजित निर्वाचक मण्डलहरुसँगको समन्वय बैठकको एकीकृत प्रतिवेदन' सभा समक्ष टेबुल गर्नेकार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार