शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

किर्तिपुरमा क्रिकेट रंगशाला सँगै हेर्न जान प्रधानमन्त्री ओलीको प्रचण्डलाई प्रस्ताव

किर्तिपुरमा क्रिकेट रंगशाला सँगै हेर्न जान प्रधानमन्त्री ओलीको प्रचण्डलाई प्रस्ताव

श्रावण २८, २०८२ बुधवार
श्रावण २८, २०८२ बुधवार
  • किर्तिपुरमा क्रिकेट रंगशाला सँगै हेर्न जान प्रधानमन्त्री ओलीको प्रचण्डलाई प्रस्ताव

    प्रधानमन्त्री केपी शर्मा ओलीले किर्तिपुरमा क्रिकेट रंगशाला बनेन भनेर प्रश्न गर्नेहरुलाई रंगशाला हेर्न संगै जान आग्रह गरेका छन् । 

    प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले किर्तिपुरस्थित क्रिकेट रंगशालाको निर्माण कार्य अन्तिम चरणमा रहेको बताउदै बनेन भनेर प्रश्न गर्नेलाई सँगै गएर हेर्न प्रस्ताव गरेका हुन् । उनले संसदीय समितिले जस्तै किर्तिपुर गएर हेर्न आग्रह गर्दै मिल्छ भने मिलाएर सँगै जान पनि सकिने बताए । 

    प्रधानमन्त्री ओलीले यस अघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा किर्तिपुरको रंगशाला नबनेको भन्दै गरेको प्रश्नतर्फ इंगित गर्दै जवाफ दिएका थिए । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार