शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

राप्रपाको युवा संगठन काठमाडौंको अधिवेशनमा लफडा, स्थगित गरेर बाहिरिए अध्यक्ष लिङदेन

राप्रपाको युवा संगठन काठमाडौंको अधिवेशनमा लफडा, स्थगित गरेर बाहिरिए अध्यक्ष लिङदेन

श्रावण २८, २०८२ बुधवार
श्रावण २८, २०८२ बुधवार
  • राप्रपाको युवा संगठन काठमाडौंको अधिवेशनमा लफडा, स्थगित गरेर बाहिरिए अध्यक्ष लिङदेन

    राप्रपाको युवा संगठन काठमाडौंको अधिवेशनमा लफडा भएको छ । अधिवेशन शुरु नहुदै युवाहरुबीच झडप भएको थियो ।

    कार्यक्रममा उपस्थित रहेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले विवाद रहेका विषय अधिवेशनको बन्दसत्रमा राख्न आग्रह गरेका थिए ।

    उनले अधिवेशन शुरु नै नहुदै नाराबाजी नगर्न आग्रह गरेका थिए  । उनले यो विषयलाई नोटिसमा लिएको भन्दै मिसनमा रहेको पार्टीमा यस्तो क्रियाकलाप नगर्न आग्रह गरे । तर युवाहरुले नाराबाजी जारी राखेपछि अध्यक्ष लिङदेनले जिल्ला अधिवेशन स्थगित भएको घोषणा गरेर बाहिरिएका छन् । 

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार