शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने

प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने

श्रावण २८, २०८२ बुधवार
श्रावण २८, २०८२ बुधवार
  • प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने

    प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधबार) प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन् । प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएका हुन् ।

    हालै भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तुर्कमेनिस्तानमा सम्पन्न तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिएर फर्किएका प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा त्यसबारे जानकारी गराउने र अन्य समसामयिक विषयमा सम्बोधन गर्ने कार्यसूची तय भएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् ।

    ओली तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा त्यहाँ पुगेका थिए ।

     

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार