शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

प्रिती राई जोर्डनको इत्तेहाद क्लबमा आवद्ध

प्रिती राई जोर्डनको इत्तेहाद क्लबमा आवद्ध

श्रावण २७, २०८२ मंगलवार
श्रावण २७, २०८२ मंगलवार
  • प्रिती राई जोर्डनको इत्तेहाद क्लबमा आवद्ध

    नेपाली राष्ट्रिय महिला फुटबलर प्रिती राई जोर्डनको इत्तेहाद क्लबमा आवद्ध भएकी छन् ।

    क्लबले प्रितीलाई नेपाली मेसीको उपनाम दिदै क्लबमा स्वागत गरेको छ ।

    आफ्नो असाधारण खेल कौशल र विशिष्ट पासका लागि परिचित रहेकी २० बर्षिय राई यस अघि भारतको किकस्टार्ट एफसीबाट खेलेकी थिइन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार