शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

एकीकृत समाजवादीको स्थायी, पोलिटब्यूरो र केन्द्रीय कमिटीको बैठक बस्ने मिति परिवर्तन

एकीकृत समाजवादीको स्थायी, पोलिटब्यूरो र केन्द्रीय कमिटीको बैठक बस्ने मिति परिवर्तन

श्रावण २६, २०८२ सोमवार
श्रावण २६, २०८२ सोमवार
  • एकीकृत समाजवादीको स्थायी, पोलिटब्यूरो र केन्द्रीय कमिटीको बैठक बस्ने मिति परिवर्तन

    नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटीको बैठकको मिति परिवर्तन गरिएको छ । 

    पार्टीका महासचिव घनश्याम भूसालले सूचना जारी गरेर पार्टी स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका बैठक बोलाएको जानकारी दिए । 

    स्थायी कमिटी र पोलिटब्यूरोको बैठक क्रमशः आगामी भदौ २५ र २६ गते पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ । चाँडबाँड र विभिन्न पर्वहरु परेका कारण मिति परिवर्तन गरिएको बताइएको छ । 

    त्यस्तै केन्द्रीय कमिटी बैठक भदौको २७ र २८ गते बस्ने भएको छ । बैठकको स्थान पछि तोकिने महासचिव भूसालले जारी गरेको सूचनामा उल्लेख छ । सबै बैठक बिहान ११ बजे सञ्चाल हुनेछ ।  यसअघि स्थायी कमिटी, पोलिटब्युरोको बैठक भदौ ४, ५ र केन्द्रीय कमिटीको बैठक ७-८ गते बस्ने भनिएको थियो ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार