शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

दुुई बालिका महाकाली नदीमा बेपत्ता

दुुई बालिका महाकाली नदीमा बेपत्ता

श्रावण २५, २०८२ आइतवार
श्रावण २५, २०८२ आइतवार
  • दुुई बालिका महाकाली नदीमा बेपत्ता

    कञ्चनपुरमा महाकाली नदीमा आइतबार नुहाउने क्रममा दुई बालिका बेपत्ता भएका छन् । जिल्लाको भीमदत्त नगरपालिका–१२ ऐरी नजिकै महाकाली नदीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता भएका हुन् ।

    नदीमा नुहाउने क्रममा भीमदत्त नगरपालिका–११ की जीविका पन्त र सानबी पन्त नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सागर बोहराले जानकारी दिए ।

    उनीहरू दुवैको उमेर अन्दाजी ६÷७ वर्ष छ । उनीहरूको खोजी भइहेको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार नदी किनारमा अन्य बालिका पनि नुहाइरहेका थिए ।

    जसमध्ये दुई जना बगेर बेपत्ता भएका हुन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार