शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

झलनाथ खनाल भेट्न उनकै निवास पुगे नारायणकाजी, के-के भयो कुराकानी?

झलनाथ खनाल भेट्न उनकै निवास पुगे नारायणकाजी, के-के भयो कुराकानी?

श्रावण २५, २०८२ आइतवार
श्रावण २५, २०८२ आइतवार
  • झलनाथ खनाल भेट्न उनकै निवास पुगे नारायणकाजी, के-के भयो कुराकानी?

    नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेकपा एसका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई भेट गरेका छन् ।

    उपाध्यक्ष श्रेष्ठ नेता खनाललाई भेट गर्न डल्लुस्थित खनाल निवासमा पुगेका हुन् । अहिले दुई नेताबीच भेटवार्ता भइरहेको छ ।

    दुई नेताबीच नेपालको वर्तमान राजनीतिक परिस्थिति र पार्टी एकताको औचित्यलगायतका विषयमा कुराकानी भएको बताइएको छ ।

    श्रेष्ठले यसअघि नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सँग भेट गरेका थिए । त्यस्तै, उनले शुक्रबारमात्र नेकपा एसका महासचिव घनश्याम भुसालसँग छलफल गरेका थिए ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार