शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

विविधतालाई आपसी सम्मान र एकताको सूत्रमा अघि बढाऔँ: प्रधानमन्त्री ओली

विविधतालाई आपसी सम्मान र एकताको सूत्रमा अघि बढाऔँ: प्रधानमन्त्री ओली

श्रावण २४, २०८२ शनिवार
श्रावण २४, २०८२ शनिवार
  • विविधतालाई आपसी सम्मान र एकताको सूत्रमा अघि बढाऔँ: प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले ३१औं विश्व आदिवासी दिवसको अवसरमा सबैमा भाइचारा, सद्भाव र प्रगतिको शुभकामना दिएका छन् ।

    प्रधानमन्त्री ओलीले हाम्रो विविधतालाई आपसी सम्मान र एकताको सूत्रमा अघि बढाउन आग्रह गर्दै शुभकामना दिएका छन् । 

    उनले भनेका छन्- ३१औं विश्व आदिवासी दिवसको अवसरमा सबैमा भाइचारा, सद्भाव र प्रगतिको हार्दिक शुभकामना ! हाम्रो विविधतालाई एकतामा बदल्दा यो हाम्रो शक्ति बन्छ, यसलाई भिन्नता ठाने कमजोरी हुन्छ । हाम्रो विविधतालाई आपसी सम्मान र एकताको सूत्रमा अघि बढाऔँ । जय जय नेपाल !

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार