शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

मुस्ताङको घोप्टेभिरस्थित बेनि-जोमसोम सडक अवरुद्ध

मुस्ताङको घोप्टेभिरस्थित बेनि-जोमसोम सडक अवरुद्ध

श्रावण २४, २०८२ शनिवार
श्रावण २४, २०८२ शनिवार
  • मुस्ताङको घोप्टेभिरस्थित बेनि-जोमसोम सडक अवरुद्ध

    मुस्ताङको घोप्टेभिरस्थित बेनि-जोमसोम सडक अवरुद्ध भएको छ । 

    शनिबार बिहान मुस्ताङको थासाङ गाउँपालिका- ४ घोप्टेभिरस्थित बेनि-जोमसोम सडक खण्डमा माथिबाट पहिरो खसी बाटो पूर्ण रुपमा अवरुद्ध भएको छ ।

    प्रहरीले सडक खुलाउने प्रयास गरिरहेको जानकारी दिएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार