शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

त्रिशुलीको कटानपछि गल्छि-मैलुङ स्याफ्रु सडकखण्ड पुर्णरुपमा बन्द

त्रिशुलीको कटानपछि गल्छि-मैलुङ स्याफ्रु सडकखण्ड पुर्णरुपमा बन्द

श्रावण २३, २०८२ शुक्रवार
श्रावण २३, २०८२ शुक्रवार
  • त्रिशुलीको कटानपछि गल्छि-मैलुङ स्याफ्रु सडकखण्ड पुर्णरुपमा बन्द

    त्रिशुली नदीले सडक कटान गरेपछि गल्छि-मैलुङ स्याफ्रु सडक खण्ड पुर्ण रुपमा बन्द भएको छ । 

    रसुवाको उत्तरगया गाउँपालिका वडा नम्बर ५ गल्छि त्रिशुलीदेखि मैलुङ स्याफ्रुतर्फ जाने सडकखण्डमा त्रिशुली नदीमा आएको बाढीले ६ मिटर चौडाई र १५ मिटर लम्बाई सडक बाटो कटान गरि अवरुद्ध भएकोमा शुक्रबार बिहान बाकी रहेको सडक त्रिशुली नदीले पुनः कटान गरि चर्किएको कारण सो सडक पुर्ण रुपमा बन्द भएको प्रहरीले जनाएको छ ।

    प्रहरीले वैकल्पिक सडकको प्रयोग गर्न आग्रह गरेको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार