शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

धादिङको जहरेखेतस्थित पृथ्वीलोकमार्ग अवरुद्ध

धादिङको जहरेखेतस्थित पृथ्वीलोकमार्ग अवरुद्ध

श्रावण २३, २०८२ शुक्रवार
श्रावण २३, २०८२ शुक्रवार
  • धादिङको जहरेखेतस्थित पृथ्वीलोकमार्ग अवरुद्ध

    धादिङको जहरेखेतस्थित पृथ्वीलोकमार्ग अवरुद्ध भएको छ ।  

    शुक्रबार बिहान धादिङको गजुरी गाउँपालिका- ६ जहरेखेतस्थित पृथ्वी लोकमार्गमा बर्षातको कारण सडक माथिबाट रुख सहित पहिरो खस्दा सडक पूर्ण रुपमा अवरोध भएको भएको छ ।

     प्रहरीले सडक खुलाउन आवश्यक समन्वय गरिरहेको जानकारी दिएको छ ।

     

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार