शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

दीपक साह जनमत पार्टीबाट निष्काशित

दीपक साह जनमत पार्टीबाट निष्काशित

श्रावण २२, २०८२ बिहिवार
श्रावण २२, २०८२ बिहिवार
  • दीपक साह जनमत पार्टीबाट निष्काशित

    डा. सीके राउत नेतृत्वको जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरेको छ ।

    बिहीबार पार्टीको केन्द्रीय अनुशासन समितिले पार्टी हित विपरित कार्य गरेको भन्दै सुनसरीका साहलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरेको हो ।

    साहलाई गत चैत १४ गते १४ बुँदे सुधारको सुझावसहित ६ महिनाका लागि पार्टीबाट निलम्बन गरिएको थियो । कार्यशैली नसच्चिएपछि उनी पार्टीबाट निष्काशित हुनुपरेको हो ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार