शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

दाङको मसोट खोलाको पुल मर्मतका शुक्रबारसम्म सवारी साधन बन्द

दाङको मसोट खोलाको पुल मर्मतका शुक्रबारसम्म सवारी साधन बन्द

श्रावण २१, २०८२ बुधवार
श्रावण २१, २०८२ बुधवार
  • दाङको मसोट खोलाको पुल मर्मतका शुक्रबारसम्म सवारी साधन बन्द

    दाङको घोराही लमही सडकखण्ड अन्तरगत मसोट खोलाको पुल मर्मतका लागि आज बिहानदेखि शुक्रबारसम्म सवारी साधन बन्द गरिएको छ ।

    प्रहरीले पुलको मर्मतका लागि बुधबार बिहान ७ बजेदेखि शुक्रबार साँझ ७ बजेसम्म दुई पाङग्रे सवारी बाहेक अन्य सवारी साधनहरुको लागि बाटो पुर्ण रुपले बन्द रहेको जानकारी गराएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार