शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

खोड्पे बझाङ सडक खण्ड पुर्ण रुपमा अवरुद्ध

खोड्पे बझाङ सडक खण्ड पुर्ण रुपमा अवरुद्ध

श्रावण २१, २०८२ बुधवार
श्रावण २१, २०८२ बुधवार
  • खोड्पे बझाङ सडक खण्ड पुर्ण रुपमा अवरुद्ध

    बैतडीको जयपृथ्बी राजमार्ग खोड्पे बझाङ सडक खण्ड पुर्ण रुपमा अबरोध भएको छ ।

    बुधबार बिहान बैतडीको सिगास गाउँपालिका- ९ रमिलापुर स्थित जयपृथ्बी राजमार्ग अन्तर्गत खोड्पे बझाङ सडक खण्डमा बर्षादका कारण सडक माथिबाट पहिरो आइ पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । 

    प्रहरीले सडक खुलाउन सरोकारवालाहरुसँग समन्वय गरिरहेको जनाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार