शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

बागमती प्रदेशमा को-को बने मन्त्री?

बागमती प्रदेशमा को-को बने मन्त्री?

श्रावण २०, २०८२ मंगलवार
श्रावण २०, २०८२ मंगलवार
  • बागमती प्रदेशमा को-को बने मन्त्री?

    बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शपथ लिएका छन् । बानियाँलाई प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

    मुख्यमन्त्री बानियाँसँगै ८ मन्त्रीले पनि पद तथा गोपनियताको शपथ लिएका छन् । नेपाली कांग्रेसबाट दुई मन्त्रीले शपथ लिएका छन् भने एमालेका ६ जनाले मन्त्री पदको शपथ लिएका छन् ।  

    नेपाली कांग्रेसबाट शिवराज अधिकारी मन्त्री बनेका छन् र उनको जिम्मेवारी तोकिएको छैन भने कृष्ण कुमार तामाङलाई खानेपानी, उर्जा तथा सिचाई मन्त्रालयको जिम्मेवारी दिइएको छ ।     

    एमालेले आफ्नो भागमा परेका ६ जना मन्त्री मधे ५ जना नयाँ अनुहार छानेको छ भने एक जनालाई दोहोराएको छ । दोहोरिनेमा स्वास्थ्यमन्त्री किरण थापा रहेका छन् । त्यस्तै मधुसुधन पौडेलले कृषि मन्त्रालय, भरत बहादुर केसीले वन मन्त्रालय, जयराम थापाले श्रम, रोजगार तथा यातायात मन्त्रालय, बिन्दु श्रेष्ठले उद्योग मन्त्रालय र डा. दिनेशचन्द्र देवकोटाले  भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

    bagmati_11754394111.jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार