शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

सबैखाले गुटबन्दी अन्त्य गर्ने सामुहिक संकल्प गर्‍यौं, पार्टी एकताबद्ध भएको छ: प्रचण्ड

सबैखाले गुटबन्दी अन्त्य गर्ने सामुहिक संकल्प गर्‍यौं, पार्टी एकताबद्ध भएको छ: प्रचण्ड

श्रावण १९, २०८२ सोमवार
श्रावण १९, २०८२ सोमवार
  • सबैखाले गुटबन्दी अन्त्य गर्ने सामुहिक संकल्प गर्‍यौं, पार्टी एकताबद्ध भएको छ: प्रचण्ड

    प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकताबद्ध भएको दावी गरेका छन् । सोमबार स्थायी समतिति बैठकमा सम्बोधन गर्दै उनले भने, ‘पार्टी एकताबद्ध भएको छ । सामुहिक प्रतिबद्धता गरेका छौँ ।’

    प्रचण्डले जनताकोमा बीचमा जाने समेत घोषणा गरेका छन् । उनले माओवादीलाई एकतावद्ध गर्ने चुनौतीलाई जिम्मेवारीपूर्वक पूरा गरेको बताए । प्रचण्डले भने, ‘लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको निम्ति माओवादीलाई एकतावद्ध गर्ने चुनौती थियो । त्यो चुनौतीलाई जिम्मेवारीपूर्वक पूरा गर्‍यौं । सामुहिक प्रतिवद्धता गरेका छौं । सबैखाले गुटबन्दी समूहवद्धताको अन्त्य गर्ने संकल्प सामुहिक रूपमा गरेका छौं ।’

    फेरि एकचोटि जनतामा गएर देशमा देखापरेका विसंगतिविरुद्ध आन्दोलन गर्ने निर्णय गरिएको उनले बताए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार