शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता हुँदै

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता हुँदै

श्रावण १५, २०८२ बिहिवार
श्रावण १५, २०८२ बिहिवार
  • प्रधानमन्त्री  ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता हुँदै

    नेकपा (एमाले)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता हुँदै छ ।

    बिहीबार (साउन १५) बिहान ११ः३० बजे बालुवाटारमा नेताद्वयबीच भेटवार्ता हुन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् हेरफेर गर्न चाहेका छन् । त्यही विषयमा देउवासँग छलफल हुने सचिवालयले जनाएको छ ।

    सरकार गठनको एक वर्ष बितिसकेपछि मन्त्री हेरफेरको गृहकार्य थालिएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार