शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

समाजवादी मोर्चाको बैठकले के निर्णय गर्यो ?

समाजवादी मोर्चाको बैठकले के निर्णय गर्यो ?

श्रावण १३, २०८२ मंगलवार
श्रावण १३, २०८२ मंगलवार
  • समाजवादी मोर्चाको बैठकले के निर्णय गर्यो ?

    समाजवादी मोर्चाको बैठक सम्पन्न भएको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा सम्पन्न भएको बैठकले मोर्चालाई सक्रिय बनाउने र नयाँ कार्यक्रम ल्याउनेबारे छलफल भएको छ । 

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  छोटकरी प्रतिक्रिया दिदै मोर्चाले सशक्त कार्यक्रम ल्याउने बताए । मोर्चाको औचित्य भएननी भन्ने प्रश्नमा प्रचण्डले भने- 'अब देख्नुहुन्छ, यो अझ औचित्यपूर्ण भएर सक्रिय भएर आगाडी आउछ ।' 

    बैठकमा पहिलो पटक सहभागी भएका बामदेव गौतमले अहिलेसम्म मोर्चाले गरेका कामको समीक्षा भएको र अब आन्दोलनका कार्यक्रम ल्याउने विषयमा छलफल भएको बताए । उनले मोर्चाले सकेसम्म छिटो आन्दोलनका कार्यक्रम ल्याइने बताए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार