शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

सानिमा बैंकले फोनपेसंगको सहकार्यमा सुरु गर्‍यो अन्तर बैंक टेलर क्यूआर कारोबार

सानिमा बैंकले फोनपेसंगको सहकार्यमा सुरु गर्‍यो अन्तर बैंक टेलर क्यूआर कारोबार

श्रावण १०, २०८२ शनिवार
श्रावण १०, २०८२ शनिवार
  • सानिमा बैंकले फोनपेसंगको सहकार्यमा सुरु गर्‍यो अन्तर बैंक टेलर क्यूआर कारोबार

    सानिमा बैंकले फोनपेसंगको सहकार्यमा अन्तर बैंक टेलर क्यूआर कारोबार सेवा सञ्चालनमा ल्याएको छ ।

    यस सेवा अन्तर्गत ग्राहकहरुले फोनपे नेटवर्कमा आबद्ध अन्य बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी सानिमा बैंकको कुनै पनि शाखाबाट रकम झिक्न सकिनेछ ।

    यो सेवाले दुर्गम स्थानका शाखामा सिमित एटिएम पहुँच भएका ग्राहकहरूलाई आपतकालीन अवस्थामा रकम झिक्न सहयोग गर्नेछ । साथै, अन्य सेवा शुल्क जस्तै अनलाइन शुल्क/एफसीवाई सटही भुक्तानीका लागि पनि उपयोगी हुनेछ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार