शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

जनताको हस्ताक्षर अभियानमा साढे २७ लाख हस्ताक्षर संकलन भएको रास्वपाको दाबी

जनताको हस्ताक्षर अभियानमा साढे २७ लाख हस्ताक्षर संकलन भएको रास्वपाको दाबी

श्रावण ८, २०८२ बिहिवार
श्रावण ८, २०८२ बिहिवार
  • जनताको हस्ताक्षर अभियानमा साढे २७ लाख हस्ताक्षर संकलन भएको रास्वपाको दाबी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले असार ७ बाट सञ्चालित हस्ताक्षर अभियान अन्तर्गत हालसम्म साढे २७ लाख हस्ताक्षर संकलन भएको दाबी गरेको छ ।

    रास्वपाका प्रवक्ता मनिष झाले अहिलेसम्म कुल २७ लाख ५० हजार ६७७ हस्ताक्षर संकलन भएको जानकारी दिएका हुन् ।   

    रास्वपाले कोशी प्रदेशबाट २ लाख १३ हजार १०६, मधेस प्रदेशबाट एक लाख ४ हजार ३६०, वागमती प्रदेशबाट ७ लाख १३ हजार ३३१, गण्डकी प्रदेशबाट ५ लाख १२ हजार ९१४, लुम्बिनी प्रदेशबाट २ लाख ५२ हजार ४३१, कर्णाली प्रदेसबाट ७२ हजार १४२ र सुदूरपश्चिम प्रदेशबाट एक लाख १० हजार ५१२ हस्ताक्षर संकलन भएको जनाएको छ ।  

    त्यसैगरी केन्द्रीय कार्यालयबाट ३६ हजार ५१०, काठमाडौंमा र्‍याटको व्यवस्थापन बुथबाट ७४ हजार ११३, ह्वास्टएप मार्फत ७ लाख ५५२ र इमेल मार्फत ८३ हजार ५६६ हस्ताक्षर संकलन भएको प्रवक्ता झाले जानकारी दिएका छन् । 

    रास्वपाले सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै जनताको हस्ताक्षर अभियान चलाइरहेको छ ।  

      

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार