शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

नेताको भोट बढाउन विमानस्थल बनाउन हुँदैन: योगेश भट्टराई

नेताको भोट बढाउन विमानस्थल बनाउन हुँदैन: योगेश भट्टराई

श्रावण ८, २०८२ बिहिवार
श्रावण ८, २०८२ बिहिवार
  • नेताको भोट बढाउन विमानस्थल बनाउन हुँदैन: योगेश भट्टराई

    सत्तारुढ नेकपा (एमाले) का सचिव एवं सांसद योगेश भट्टराईले कुनै नेताको भोट बढाउनका निम्ति अब विमानस्थल बनाउन नहुने बताएका छन् । आज (बिहीबार) बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।

    समितिमा छलफलका क्रममा उनले नेपालमा ५५ विमानस्थल रहेका र त्यसमध्ये सञ्चालन ३२ वटा मात्र भइरहेको उल्लेख गरे । सरकारले नीति तथा कार्यक्रममा विमानस्थल थप्ने विषय ल्याउनु उचित नरहेकामा उनले जोड दिए ।

    विमानस्थल थप्ने ‘फेसन’ हुन नहुने उनले बताए । राजनीतिक दबाबमा विमानस्थल थप्न नहुने र भएकालाई व्यवस्थित बनाएर विस्तार गर्न जरुरी रहेको उनले औंल्याए । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल मात्र अबको प्राथमिकतामा पर्नुपर्ने उनले बताए ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार