शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

भक्तपुरमा दुई दिदीबहिनी मृत फेला

भक्तपुरमा दुई दिदीबहिनी मृत फेला

श्रावण ८, २०८२ बिहिवार
श्रावण ८, २०८२ बिहिवार
  • भक्तपुरमा दुई दिदीबहिनी मृत फेला

    भक्तपुरमा दिदीबहिनी मृत फेला परेका छन् । एउटै डोरीमा झुण्डिएको अवस्थामा दुई किशोरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।

    मध्यपुर थिमि नगरपालिका-८ बोडे सिन्टिटारस्थित डेरामा बस्दै आएकी १७ वर्षीया मेनुका र उनकी बहिनी १५ वर्षीया श्रृजना कँडेल मृत भेटिएको प्रहरीले जनाएको छ । उनीहरु चक्रधर प्रजापतिको दुई तले घरको भुईं तलामा बस्दै आएका थिए ।

    उनीहरू आज बिहान पौने ७ बजे कोठाकै प्यासेजमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार