शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

दोहोरो अंकको बढ्यो शेयर बजार, कतिको भयो कारोबार?

दोहोरो अंकको बढ्यो शेयर बजार, कतिको भयो कारोबार?

श्रावण ५, २०८२ सोमवार
श्रावण ५, २०८२ सोमवार
  • दोहोरो अंकको बढ्यो शेयर बजार, कतिको भयो कारोबार?

    नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । आज नेप्से २१.७६ अंकले बढेर २८९२. ७२ विन्दुमा रोकिएको छ । 

    आजको कारोबारमा विभिन्न ३११ कम्पनीका ३ करोड ५६ लाख ४९ हजार २११ कित्ता शेयर १६ अर्ब ३२ करोड ७१ लाख १५ हजार २३८ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

    आज थ्री स्टार हाइड्रोको शेयर सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ भने ट्रेड टावर लिमिटेड र सान्भी इनर्जीको सेयर ९.९८ प्रतिशतले बढेको छ । त्यस्तै उन्नति सहकार्य लघुवित्तको शेयर ९.४० प्रतिशतले बढेको छ । 

    त्यसैगरी आज ग्रीन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ भने करोपोरेट डेभलपमेन्ट बैंकको सेयर मुल्य ९.९६ प्रतिशतले घटेको छ ।  

    आज सबै भन्दा बढी कारोबार नेपाल रिइन्सुरेन्स कम्पनि लिमिटेडको ७५ करोड ६६ लाख र हिमालयन रिइन्सुरेन्सको ७५ करोड २८ लाख बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार