शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजमा अस्ट्रेलियाको विजयी शुरुवात

वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजमा अस्ट्रेलियाको विजयी शुरुवात

श्रावण ५, २०८२ सोमवार
श्रावण ५, २०८२ सोमवार
  • वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजमा अस्ट्रेलियाको विजयी शुरुवात

    अस्ट्रेलियाले वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ । किङस्टोनमा सम्पन्न पहिलो टी-२० खेलमा अस्ट्रेलिया ३ विकेटले विजयी भएको हो ।

    वेस्ट इन्डिजले दिएको १९० रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १८.५ ओभरमा ७ विकेट गुमाउदै जित हासिल गरेको थियो । अस्ट्रेलियाको जितमा क्यामरुन ग्रीनले ५१ र मिचेल ओवेनले ५० रन बनाएका थिए ।

    यस अघि टस हारेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाउदै १८९ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि रोस्टन चेजले सर्बाधिक ६० रन बनाए ब्व्हाने कप्तान शाइ होपले ५५, शिमरन हिटमायरले ३८ रन बनाएका थिए । त्यस्तै अस्ट्रेलियाका बलर बेन द्वारशुइसले सर्बाधिक ४ विकेट लिएका थिए ।

    यो जितपछि अस्ट्रेलिया ५ खेलको सिरिजमा १-० ले अगाडी रहेको छ । अब सिरिजको दोस्रो खेल बुधबार हुने छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार