शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

सदस्यता नवीकरण पहिला नै भएको हो, ओलीसँग राष्ट्रिय राजनीतिको कुरा भयो: विद्या भण्डारी

सदस्यता नवीकरण पहिला नै भएको हो, ओलीसँग राष्ट्रिय राजनीतिको कुरा भयो: विद्या भण्डारी

श्रावण ४, २०८२ आइतवार
श्रावण ४, २०८२ आइतवार
  • सदस्यता नवीकरण पहिला नै भएको हो, ओलीसँग राष्ट्रिय राजनीतिको कुरा भयो: विद्या भण्डारी

    प्रधानमन्त्रीसमेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्या भण्डारीबीच भेटवार्ता सकिएको छ । ललितपुरको च्यासलस्थित एमाले पार्टी कार्यालयमा ओली र भण्डारीबीच भएको भेटवार्ता सकिएको हो ।

    भण्डारीले भेटवार्ता सकिएपछि राष्ट्रिय राजनीतिको विषयमा छलफल भएको र विस्तृत विवरण आधिकारिक च्यानलबाट थाहा हुने बताएकी छन् । भण्डारीले आफ्नो सदस्यता पहिले नै नवीकरण भएको बताइन् । 

    एमालेको हालै बसेको सचिवालय र शनिबार सम्पन्न पोलिटब्युरो बैठक विवाद मिलाउन अध्यक्ष समेत रहेका ओलीलाई जिम्मा दिएको थियो । सोहि अनुसार आज छलफल गर्न ओलीले भण्डारीलाई बोलाएका हुन् ।

    भण्डारीले यस अघि नै आफ्नो एमालेको सदस्यता नवीकरण गरिसको दाबी गरेकी छन् भने एमालेले भण्डारीको सदस्यता नवीकरण होल्डमा रहेको र पार्टीको उच्च तहले निर्णय गर्नुपर्ने बताएको छ ।  

     

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार