शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

रौतहट उद्योग वाणिज्य संघमा गोपालीको प्यानल नै विजयी

रौतहट उद्योग वाणिज्य संघमा गोपालीको प्यानल नै विजयी

श्रावण ४, २०८२ आइतवार
श्रावण ४, २०८२ आइतवार
  • रौतहट उद्योग वाणिज्य संघमा गोपालीको प्यानल नै विजयी

    रौतहट उद्योग वाणिज्य संघमा रविन्द्रनाथ गोपालीको प्यानल नै विजयी भएको छ ।अध्यक्ष पदका लागि रविन्द्रनाथ गोपाली पहिले नै सर्वसम्मत रूपमा चयन भएका थिए । 

    अध्यक्ष सर्वसम्मत भए पनि अन्य ११ सदस्य पदका लागि शनिबार निर्वाचन भएको थियो ।मत परिणाम अनुसार सदस्यमा रितेश अग्रवाल, सन्तोषकुमार केशरी, चन्द्रप्रकाश अग्रवाल, विनोद कुमार, राजु जयसवाल, सुनिल जयसवाल, भैरव साह, मनोज कुसवाहा, विजय कुशवाहा, दिपेन्द्र झा र अभिमन्यु गुप्ता विजयी भएका छन ।

    नवनिर्वाचित पदाधिकारीको सपथ ग्रहण र प्रमाणपत्र वितरण कार्यक्रम छिट्टै तोकिने निर्वाचन कार्यक्रम संयोजक ब्रिजकिशोर यादवले जानकारी दिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार