शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

काभ्रेको विपि राजमार्ग अवरुद्ध

काभ्रेको विपि राजमार्ग अवरुद्ध

आषाढ २५, २०८२ बुधवार
आषाढ २५, २०८२ बुधवार
  • काभ्रेको विपि राजमार्ग अवरुद्ध

    काभ्रेको विपि राजमार्ग अन्तर्गत खहरे खोलामा लेदो आएपछि सडक अवरुद्ध भएको छ ।

    गएराती काभ्रेको रोशी-९ पिनथलीस्थित विपि राजमार्ग सडक खण्डमा खहरे खोलाको लेदो आई बाटो पुर्णरुपमा अवरुद्ध भएको छ । 

    प्रहरीले बाटो खुलाउने पहल भईरहेको जानकारी दिएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार