शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

सांसद बास्कोटाको प्रश्न: भूकम्पमा राहत बाँडे जस्तो १० किलो मल बाँडेर कृषि क्रान्ति हुन्छ?

सांसद बास्कोटाको प्रश्न: भूकम्पमा राहत बाँडे जस्तो १० किलो मल बाँडेर कृषि क्रान्ति हुन्छ?

आषाढ २३, २०८२ सोमवार
आषाढ २३, २०८२ सोमवार
  • सांसद बास्कोटाको प्रश्न: भूकम्पमा राहत बाँडे जस्तो १० किलो मल बाँडेर कृषि क्रान्ति हुन्छ?

    सत्तारुढ नेकपा एमालेका सांसद गोकुल बास्कोटाले भूकम्पमा राहत बाँडे जस्तो १० किलो मल बाँडेर कृषिको उत्पादकत्व नबढ्ने बताएका छन् । असार लागेपछि कृषिमन्त्री र मल हराउने अभिशप्त इतिहास दोहोरिएको उनले टिप्पणी गरे ।

    आज (सोमबार) बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा एमाले सांसद बास्कोटाले धान रोप्ने सिजनमा पर्याप्त मलको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

    ‘कृषिमन्त्रीले भन्नु होला, रन्किनु होला, म यहीं छु भनेर । एउटा अभिशप्त इतिहास दोहोरिन्छ–असार लागेपछि मल र मन्त्री हराउनु पर्ने स्थिति हुन्छ नेपालमा । भूकम्पमा राहत बाँडे जस्तो कृषिको उत्पादन र उत्पादकत्व कसरी हुन्छ ? तत्काल मलको व्यवस्था गरियोस्,’ बास्कोटाले भने ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार