शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

गोकुल बास्कोटाको चेतावनी- पार्टीमा निषेध लागु हुनै सक्दैन

गोकुल बास्कोटाको चेतावनी- पार्टीमा निषेध लागु हुनै सक्दैन

आषाढ २३, २०८२ सोमवार
आषाढ २३, २०८२ सोमवार
  • गोकुल बास्कोटाको चेतावनी- पार्टीमा निषेध लागु हुनै सक्दैन

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीमा निषेधको निषेध लागु हुन नसक्ने टिप्पणी गरेका छन् ।

    सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता बास्कोटाले नेताहरुलाई केही बाँकी राखेर बोल्न आग्रह गर्दै पार्टीमा निषेधको निषेध लागु हुन नसक्ने बताएका हुन् ।

    उनले भनेका छन्-  ०३९-४५,०४७-४९,०५२-०५४,०५८-५९,०६५,०७१ र ०७७-७८ मध्ये एउटा नजिकबाट हेरियो, सुनियो । अरुमा संलग्न भईयो-भोगियो । को कस्ता थिए, कता थिए र छन ? त्यो पनि थाहै छ । मेरो भनाई यत्ति छ, केही बाँकी राखेर बोल, ताकि मतान्तरबीच मुस्कुराउदै सगै यात्रा गर्न सकियोस । पार्टीमा निषेधको निषेध लागु हुनै सक्दैन ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार