शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

भारतको हिमाचलमा बाढी पहिरोबाट अहिलेसम्म ७५ जनाको मृत्यु

भारतको हिमाचलमा बाढी पहिरोबाट अहिलेसम्म ७५ जनाको मृत्यु

आषाढ २२, २०८२ आइतवार
आषाढ २२, २०८२ आइतवार
  • भारतको हिमाचलमा बाढी पहिरोबाट अहिलेसम्म ७५ जनाको मृत्यु

    भारतको हिमाचल प्रदेशमा बाढी पहिरोका कारण अहिलेसम्म ७५ जनाको मृत्यु भएको छ ।

    साथै अहिलेसम्म २८८ जना घाइते भएका छन् । बादल फुट्ने घटनामा मण्डी जिल्लामा सबैभन्दा बढी १४ जनाको मृत्यु भएको छ भने यहाँ ३१ जना अझै बेपत्ता छन् । आज पनि राज्यमा भारी वर्षाको लागि रेड अलर्ट जारी गरिएको राज्यको मौसम महाशाखाले जानकारी दिएको छ ।

    हिमाचलमा जुन २० मा मौसम प्रवेश गरेको थियो । वर्षाले हिमाचलको मन्डी जिल्लालाई सबैभन्दा बढी असर गरेको छ । हिमाचल प्रदेशको मन्डी क्षेत्रमा भारी वर्षाका कारण ब्यास नदी बाढी आएको छ । 

    बर्षा र पहिरोले प्रदेशमा अहिलेसम २४५ सडक, ४०४ विद्युत ट्रान्सफर र ७८४ भन्दा बढी खानेपानीका योजना बन्द भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार