शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

अल हिलाललाई हराउदै फ्लुमिनेन्स क्लब विश्वकपको सेमिफाइनलमा

अल हिलाललाई हराउदै फ्लुमिनेन्स क्लब विश्वकपको सेमिफाइनलमा

आषाढ २१, २०८२ शनिवार
आषाढ २१, २०८२ शनिवार
  • अल हिलाललाई हराउदै फ्लुमिनेन्स क्लब विश्वकपको सेमिफाइनलमा

    ब्राजिलियन क्लब फ्लुमिनेन्स जारी फिफा क्लब विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

    गएराती सम्पन्न क्वाटरफाइनलको खेलमा फ्लुमिनेन्सले साउदी प्रो लिग क्लब अल हिलाललाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । 

    फ्लुमिनेन्सको जितमा माथ्युज मार्टिनेली र हर्कुलसले एक एक गोल गरेका थिए । त्यस्तै अल हिलालका लागि एक गोल मार्कस लियोनार्दोले गरेका थिए । यो हारसँगै अल हिलालको क्लब विश्वकप यात्रा टुंगिएको छ । 

    अब सेमिफाइनलमा फ्लुमिनेन्सले चेल्सी र पाल्मिरासबीचको विजेतासँग खेल्ने छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार