शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

विष्णुमती खोलाले बगाएका व्यक्तिलाई प्रहरीले बचायो

विष्णुमती खोलाले बगाएका व्यक्तिलाई प्रहरीले बचायो

आषाढ २०, २०८२ शुक्रवार
आषाढ २०, २०८२ शुक्रवार
  • विष्णुमती खोलाले बगाएका व्यक्तिलाई प्रहरीले बचायो

    काठमाडौँको विष्णुमती खोलाले बगाएका एक व्यक्तिको प्रहरीले उद्धार गरेको छ । 

    शुक्रबार साँझ ६ः४० बजेको समयमा काठमाडौँ महानगरपालिका–१६ भ्याली कोल्ड स्टोर नजिक विष्णुमती खोलाले बगाएको व्यक्तिको प्रहरी उद्धार गरेको हो ।

    जिल्ला प्रहरी परिसर काठमाडौँले सामाजिक सञ्जालमा अपलोड गरेको भिडिओमा एक व्यक्ति खोलामा बगिरहेको देखिन्छन् । उनलाई बचाउन प्रहरी खोलामै हामफालेका छन् भने डोरीको सहायताले उनलाई बाहिर तानिएको छ ।

     प्रहरीले उद्धार गरिएका व्यक्तिबारे थप बताएको छैन ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार