शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

एक सातामा ३५ जना कोरोना संक्रमित, एक जनाको मृत्यु

एक सातामा ३५ जना कोरोना संक्रमित, एक जनाको मृत्यु

आषाढ २०, २०८२ शुक्रवार
आषाढ २०, २०८२ शुक्रवार
  • एक सातामा ३५ जना कोरोना संक्रमित, एक जनाको मृत्यु

    नेपालमा एक सातामा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडीसीडीका अनुसार एक सातामा चार प्रदेशमा ३५ संक्रमण पुष्टि भएका हुन् । 

    महाशाखाको रिपोर्ट अनुसार बागमती प्रदेशमा सबैभन्दा बढी २६ जना, कोशी प्रदेशमा ४, मधेस प्रदेशमा ३ र गण्डकी प्रदेशमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साथै एक सातामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

    साथै हाल देशका ३१ जिल्लामा २४९ जना कोरोना सङ्क्रमित रहेका महाशाखाले उल्लेख गरेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार