शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

विनयी खोलाको पुल निर्माण सम्पन्न, भोलिदेखि यातायात सञ्चालन हुने

विनयी खोलाको पुल निर्माण सम्पन्न, भोलिदेखि यातायात सञ्चालन हुने

आषाढ १८, २०८२ बुधवार
आषाढ १८, २०८२ बुधवार
  • विनयी खोलाको पुल निर्माण सम्पन्न, भोलिदेखि यातायात सञ्चालन हुने

    नवलपरासीको दुम्कीवासस्थित विनयी खोलामा निर्माण गरिएको नयाँ पुल बिहीबारदेखि सञ्चालनमा आउने भएको छ ।

    नारायणघाट-बुटवल सडक योजनाले नयाँ पुलको कालोपत्रे सम्पन्न भएको र बिहीबार बिहान ११ बजेदेखि सञ्चालनमा आउने जानकारी दिएको हो ।

    गत पुस २६ गते विनयी खोलामा रहेको फलामे पुल भाँचिएपछि सो स्थानमा खोलामा डाइभर्सन बनाएर सवारीसाधन सञ्चालन गरिँदै आएको थियो ।

    पछिल्ला दिनमा आएको बाढीले डाइभर्सन पनि बगाएपछि सडक अवरुद्ध रहेको थियो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार