शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

निजामती विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु संसदप्रति अपमान: शेखर कोइराला

निजामती विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु संसदप्रति अपमान: शेखर कोइराला

आषाढ १७, २०८२ मंगलवार
आषाढ १७, २०८२ मंगलवार
  • निजामती विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु संसदप्रति अपमान: शेखर कोइराला

    सत्ता साझेदार नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सर्वसम्मतिबाट संसदमा पेस भई पारित भएको निजामती सेवा विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु संसदप्रति गरिएको अपमान भएको बताएका छन्।

    उनले आज सामाजिक सञ्जालमार्फत यो कुनै सामान्य घटना नभई, देश र जनताप्रति गरिएको घोर अपराध र सार्वभौम संसदप्रति गरिएको अपमान भएको उल्लेख गरेका छन्।

    यस प्रकारणमा जोडिएकालाई तुरुन्त हदैसम्मको कारबाही अगाडि बढाई, परिवर्तन गरिएको व्यवस्थालाई आजै पुरानै अवस्थामा लैजान आग्रह गर्दै नेता कोइरालाले कुलिङ पिरियड नराखी यस विधेयकका अगाडिका काम कारबाही अगाडि बढाउन नहुने बताएका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार