प्रधानमन्त्री केपी शर्मा ओली र पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोबीच द्विपक्षीय भेटवार्ता भएको छ ।
सोमबार संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त’सम्बन्धी चौथो अन्तरार्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोसँगको आज द्विपक्षीय भेटवार्ता भएको छ ।
आजै प्रधानमन्त्री केपी शर्मा ओली र इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुलीबीच द्विपक्षीय भेटवार्ता भएको थियो भने त्यसअघि स्तोनियाका राष्ट्रपति अलार कारिससँग पनि प्रधानमन्त्री ओलीको भेटवार्ता भएको थियो ।
प्रतिक्रिया दिनुहोस्