शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

पूर्व सांसद कँडेलको निधन

पूर्व सांसद कँडेलको निधन

आषाढ १५, २०८२ आइतवार
आषाढ १५, २०८२ आइतवार
  • पूर्व सांसद कँडेलको निधन

    पूर्व सांसद गोविन्दप्रसाद शर्मा कँडेलको निधन भएको छ । ८७ वर्षको उमेरमा आज उनको निधन भएको हो ।

    कँडेल लामो समयदेखि मुटुको रोगबाट पीडित थिए । चितवनदेखि काठमाडौं उपचारका लागि जाने क्रममा कँडेलको निधन भएको नेपाली कांग्रेस बागलुङका सभापति जितबहादुर शेरचनले जानकारी दिए ।

    उनी २०४८ को प्रतिनिधिसभा निर्वाचनमा बागलुङ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । कँडेलले २०३७ सालदेखि २०४८ सालसम्म नेपाली कांग्रेस जिल्ला कार्यसमिति बागलुङको नेतृत्व गरेका थिए ।

    उनी पछिल्लो समय जेष्ठ राजनीतिज्ञ सभाका केन्द्रीय सदस्य थिए । कँडेलका दुई छोरा र एक छोरी छन् ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार