स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अस्वस्थ भएका छन् ।
ज्वरो आएपछि उनी शनिबार वीर अस्पताल भर्ना भएका हुन् । अस्पताल स्रोतकाअनुसार मन्त्री पौडेलको स्वास्थ्य परीक्षण जारी रहेको र उनी वीर अस्पतालको पुरानो भवनमा रहेको भीभीआईपी वार्डमा उपचारत रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्