शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

एसइईको पुरक परीक्षा साउन २९ गतेदेखि हुने

एसइईको पुरक परीक्षा साउन २९ गतेदेखि हुने

आषाढ १३, २०८२ शुक्रवार
आषाढ १३, २०८२ शुक्रवार
  • एसइईको पुरक परीक्षा साउन २९ गतेदेखि हुने

    माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउनमा हुने भएको छ ।

    राष्ट्रिय परीक्षा बोर्डले ननग्रेडआएका सबै विद्यार्थीको पूरक परीक्षा साउन २९ गते  बिहीबारदेखि हुने जनाएको छ । 

    यस बर्ष ३८.१९ प्रतिशतको ननग्रेड आएको छ । जुन संख्यामा एक लाख ६७ हजार ५९७ रहेको छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार